ओलीजी एमाले पार्टी फुटाएर जाँदै हुनुहुन्छ: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् । उनले भने,‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ । पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ रावलले आफूहरु कुनै हालतमा एमालेबाट … Continue reading ओलीजी एमाले पार्टी फुटाएर जाँदै हुनुहुन्छ: नेता रावल